Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

माधवकुमार नेपालको हात तान्दै गरेको भाइरल यो तस्विर


3.8K
Shares

माधवकुमार नेपालको हात तान्दै गरेको भाइरल यो तस्विर

काठमाण्डौं २ भदौं । एमालेका बरिष्ट नेता माधव कुमार नेपाललाई निर्वाचन आयोगमा नयाँ पाटी दर्ताका लागी जाँदै गर्दा नेतृ रामकुमारी झाँक्रीले हात तानेर लैजादै गर्दाको यो तस्विर ।

बुधबार खिचिएको यो तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर कुन बिषयमा बरिष्ठ नेता नेपालको हात नेतृ झाँक्रीले तान्नु भएको हो भन्ने बारेमा भने खुलेको छैन । तस्विर ःसामाजिक सञ्जाल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology