Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

लैनचौर स्थित उपराष्ट्रपति कार्यालयको गेटमा शंकास्पद वस्तु भेटियो


2.4K
Shares

लैनचौर स्थित उपराष्ट्रपति कार्यालयको गेटमा शंकास्पद वस्तु भेटियो

काठमाडौं ७ फागुन, । काठमाण्डौको लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको गेट अगाडि शंकास्पद वस्तु फेला परेको छ । एक महिलाले उपराष्ट्रपतीको कार्यालयको गेट अगाडी शंकास्पद बस्तु छोडेको सूचनाका आधारमा अनुसन्धानका लागि सेना पुगेको जनाइएको छ ।

घटनास्थलमा बम भएको हुनसक्ने आंशकामा नेपाली सेनाको बम डिस्पोजल टोली त्यस तर्फ पठाइएको छ । ‘शंकास्पद वस्तु के हो भन्ने खुल्न भने बाँकी नै रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology