Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

टोकियो ओलम्पिकमा : चीन ३८ स्वर्ण सहित शिर्ष स्थानमा कायमै


10.7K
Shares

टोकियो ओलम्पिकमा : चीन ३८ स्वर्ण सहित शिर्ष स्थानमा कायमै

काठमाण्डौं २३, साउन । जापानको टोकियोमा जारी ओलम्पिकमा ३८ स्वर्ण पदक सहित चीन शिर्ष स्थानमा कायमै रहेको छ । चीनले २९ रजत र १७ कास्य पदक सहित ८४ पदक जितेको छ । यसैगरि अमेरिका ३४ स्वर्ण पदक सहित दोस्रो स्थानमा रहेको छ । अमेरिकाले हाल सम्म ३६ रजत र ३२ कास्य पदक रहेको छ ।

जापानले २५ स्वर्ण पदक, १२ रजत पदक र १६ कास्य पदक जितेको छ । रसियन ओलम्पिक कमिटी १७ स्वर्ण पदक जित्दै ५ औ स्थानमा रहेको छ । यस्तै अष्ट्रेलियाले १७ स्वर्ण पदक जितेको छ भने जर्मनीले १० स्वर्ण पदक जितेको छ । यसैगरि इटलीले १० स्वर्ण पदक जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology