Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

चीनले विश्वभरि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने


2.7K
Shares

चीनले विश्वभरि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने

काठमाण्डौं २२, साउन ।  चीनले यहि वर्ष भित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ । यसै वर्षको अन्तिम सम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ । चीनका राष्ट्रपति सि जिनफिङले यो कुरा बताउनुभएको छ ।

उहाँले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरूलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने बताउनुभएको हो । त्यसैगरी राष्ट्रपति जिनफिङले आगामी दिनमा कोभिडविरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology