Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सुनको मुल्य घट्यो


4.7K
Shares

सुनको मुल्य घट्यो

काठमाण्डौं २०, साउन । सुनको मूल्य आज झेरेको छ । नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको हो । बजारमा प्रति तोला ९२ हजार रुपैयामा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मंगलबार बजारमा प्रतितोला ९२ हजार ३०० रुपैंयामा कारोबार भएको थियो । आज तोलाको ३ सय रुपैया कममा सुनको कारोबार भएको महांसघले जनाएको छ ।

त्यस्तै, चाँदीको मुल्य भने तोलामा १० रुपैंयाले बढेको छ । आज चादीको मुल्य प्रतितोला १ हजार २८५ रुपैंया कायम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology