Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गायक दुर्गेस थापालाई लोकदोहोरी गीत प्रतिस्ठानले बहिस्कार गर्ने


10.9K
Shares

गायक दुर्गेस थापालाई लोकदोहोरी गीत प्रतिस्ठानले बहिस्कार गर्ने

काठमाण्डौं १८, साउन । गायक दुर्गेस थापालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले संस्थागत रुपमै बहिस्कार गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको बैठकले उनलाई संस्थाबाट बहिष्कार गर्ने निर्णय गरेको हो ।

थापाले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक भएपछि थापाले गीतले नेपाली लोक संगीत माथि आधात पुर्याएको भन्दै संस्थागत बहिस्कारको निर्णय भएको हो ।

प्रतिस्ठानले यस अघि गीतमा रहेका केही शब्द हटाउन आग्रह गरेपछि गायक थापाले अटेरी गर्दै आउनुभएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology