Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

२६ वर्षीया गायिक सुस्मिताले गरिन् आत्माहत्या


3.5K
Shares

२६ वर्षीया गायिक सुस्मिताले गरिन् आत्माहत्या

एजेन्सी । २६ बषिर्य गायिका सुस्मिताले आत्महत्या गर्नुभएको छ । भारतीय कन्नड गायिका सुस्मिताले आइतबार राति आत्महत्या गर्नभएको हो ।

आत्महत्या गर्नुअघि उहाँले ह्वाट्स एपबाट आमालाई म्यासेज पठाउनु भएको बताइएको छ । त्यसको केहीबेरमै उहाँले आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्नपुरेश्वरीस्थित घरमा सुस्मिताको शव भेटिएको हो ।

सुस्मिताले डेढ वर्षअघि शरत कुमारसँग विवाह गर्नुभएको थियो विवाहपछि श्रीमानले दाइजोका लागि दुःख दिने गरेको स्थानीयहरुले बताएका छन्।

सुस्मिताकी आमाले पनि दाइजोका कारण आफ्नो छोरीलाई दुःख दिने गरेको प्रहरीलाई जानकारी गराउनु भएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिररहेको बताइएको छ। सुस्मिताले श्रीसमान्य, हालु ठुप्पालगायत फिल्ममा गीत गाउनु भएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology