Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सिता दाहालको स्वास्थ्य लाभको कामना गर्न प्रचण्ड निवासमा पुगे पौडल


1.8K
Shares

सिता दाहालको स्वास्थ्य लाभको कामना गर्न प्रचण्ड निवासमा पुगे पौडल

काठमाण्डौं ११, साउन । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सिता दाहालको स्वास्थ्य अबस्था बुझ्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रचण्ड निवासमा पुग्नु भएको छ । उहाँले प्रचण्ड पत्नी सिता दाहाललाई भेटर उहाँको स्वास्थ्य लाभको कामना गर्नु भएको प्रचण्डको सचिवालयले जनाएको हो।

पौडेलले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको गंगा दाहालले गराउनु भएको छ । पछिल्लो समय कांग्रेसले सरकारको नेतृत्व लिएपछि कांग्रेस नेताहरु खुमलटार पुग्न थाल्नु भएको हो । यसअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड निवास पुग्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology