गोरखा ८, साउन । गण्डकी प्रदेशमा एमाले नेता पृथ्वीसुब्बा गुरुङको सरकार ढालेर गठन भएको काग्रेस नेतृत्वको सरकारले झण्डै साढे एक महिनापछि पूर्णता पाएको छ ।
शुक्रबार सत्ता गठबन्धका प्रमुख दल काग्रेस र माओबादी केन्द्रले मन्त्रिमण्डलमा सहभागी हुने नेताहरुको टुङगो लगाएसगै मन्त्रिमण्डलले पूर्णता पाएको हो ।
प्रदेश सरकारका नवनियुक्त ६ जना मन्त्रिले शुक्रबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । मुख्यमन्त्री सहित १२ जनाको मन्त्रिमण्डलमा को को भए त मन्त्रि हेर्नुहोस ।
