Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बनभोजको बिषयमा अनेरास्ववियु र नेविसंघबीच झडप


1.3K
Shares

बनभोजको बिषयमा अनेरास्ववियु र नेविसंघबीच झडप

काठमाडौं । रत्नराज्य क्याम्पस आरआर मा अनेरास्ववियु र नेविसंघको दुई समूहबीच वनभोजको विषयलाई लिएर झडप भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले दुवै पक्षका ६ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।
नेविसंघले घटनामा आफ्ना पक्षका सुमन खड्का, अविष्कार पौडेल, कुशल बस्नेत घाइते भएको जनाएको छ । काठमाडौं मोेडेल अस्पतालबाट उपचारपछि सबै घाइते फर्किएको नेविसंघका नेता उत्तम साउदले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology