Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी को को परे (यो हेर्नुहोस )


4K
Shares

आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी को को परे (यो हेर्नुहोस )

काठमाण्डौं ८, साउन । आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी परेका छन् । नयाँ वरियता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेल ब्याटिङ वरीयतामा कुशल ६१ औं स्थानमा रहनुभएको छ ।

नेपालका पूर्व कप्तान पारस खड्का ९१ औँ स्थानमा रहनुभएको छ । कप्तान ज्ञानेन्द्र मल्ल ९५ औं स्थानमा रहनुभएको छ भने सन्दीप लामिछाने ७९ औं स्थानमा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology