Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

जसपा विवाद टुङ्गो आज लाग्ने : कसले पाउला आधिकारिकता?


1.4K
Shares

जसपा विवाद टुङ्गो आज लाग्ने : कसले पाउला आधिकारिकता?

काठमाण्डौ ८, साउन ।  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधानका लागि सुरु गरेको इजलासको बहस आज सक्ने तयारी गरेको छ । गत आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको र त्यसैका आधारमा आज बहस हुने आयोगले जनाएको छ ।

दुवैपक्षले बुझाएको प्रमाण तथा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिने तयारी आयोगको छ । जसपाको विवाद निरुपणका लागि आयोगले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology