Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कर्णाली नदीमा जीप खस्यो, ४ को मृत्यु


2K
Shares

कर्णाली नदीमा जीप खस्यो, ४ को मृत्यु

काठमाडौं – बाजुरामा आज भएको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बाजुराको हिमाली गाउँपालीकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा चारजनाको मृत्यु भएको हो भने ४ जना घाइते भएका छन् ।

से१च १०६४ नम्बरको जीप दिउँसो करिब साढे १ बजे सडकबाट नदीमा खसेको हो। घाइते ४ जनाको स्वास्थ्य चौकी कोल्टीमा उपचार भइरहेको छ । एकजना नदीमा हराइरहेको प्रहरीले जानकारी दिएको छ । जीप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology