Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

घर भित्रै गोली हानेर हैटीका राष्ट्रपतिको हत्या


5.1K
Shares

घर भित्रै गोली हानेर हैटीका राष्ट्रपतिको हत्या

काठमाण्डौं २३, असार । घर भित्रै गोली हानेर हैटीका राष्ट्रपतिको हत्या गरिएको छ । राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा गोली हानिएको समाचार संस्था रेयटर्सले जनाएको छ ।

उक्त घटनामा राष्ट्रपति मोइसेकी श्रीमती गम्भीर घाइते हुनुभएका ृछ । हैटीमा राष्ट्रपति मोइसेको विगत ३ वर्षदेखि राजीनामा माग हुदै आएको थियो ।

कार्यकाल सकिएपछि पनि असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै उहाँ बिरुद्ध सडकमा लगातार प्रदर्शन भइरहेका थिए । राष्ट्रपति मोइसेको हत्या कसले गर्‍यो भन्ने केही खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology