Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेपाली कागेस आँबुखैरेनी वडा नम्बर ६ को भेला सम्पन्न


2.3K
Shares

नेपाली कागेस आँबुखैरेनी वडा नम्बर ६ को भेला सम्पन्न

तनहुँ । नेपाली काग्रेस आँबुखैरेनी वडा नम्बर–६ को वडा भेला शनिबार सम्पन्न भएको छ । इकाईका सभापती कृष्ण बहादुर भुँजेलको सभापतित्वमा सम्पन्न भेलामा नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराई को प्रमुख आतिथ्यता रहेको थियो ।

भेलामा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, नेपाली काग्रेसका सभापती केशव नथा खनाल, जिल्ला सदस्य चिजा श्रेष्ठ लगायतको सहभागिता रहेको आयोजकले जनाएको छ ।

भेलाकै अबसरमा नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कार्य समिति र नेपाल तरूण दल आँबुखैरेनी गाउँ कार्य समिति को पहलमा नेपाल तरूण दल आँबुखैरेनी गाउँ कार्य समितिका बरिष्ठ उपाध्यक्ष अभियान श्रेष्ठले नेपाल महिला संघ–६ नं वडा इकाईलाई कुर्ची व्यवस्थापनका लागि रु दस हजार आर्थिक सहयोग गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology