Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

प्रियंका कार्कीद्धारा ‘बेबी सावर’ का तस्बिर सार्वजनिक (फोटो फिचर)


19.5K
Shares

प्रियंका कार्कीद्धारा ‘बेबी सावर’ का तस्बिर सार्वजनिक (फोटो फिचर)

नागरिक सवाल । चर्चित नायिका प्रियंका काकीले सामाजिक सञ्चालमा बेवी सावरका तस्विर सार्वजनिक गरेकी छिन् । सामाजिका सञ्जालमा बिभिन्न कारण चर्चामा आउने गरेकी कार्कीले बेबी सावरका तस्बिर फेरि चर्चामा आएकी छिन् ।

अभिनेत्री कार्कीले आइतबार नयाँ तस्विर सार्वजनिक गरेकी हुन् । साथीहरुसंग उनले तस्विरका साथ ‘द वेष्ट बेबी सावर’ भनेर लेखेकी छन् । सो क्रममा उनले केक समेत काटेकी छन् भने केही साथीहरुसँग तस्बिर समेत खिचाएकी छन् ।

म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री प्रियंकाले गत चैत्रमा पहिलो पटक गर्भवती भएको जानकारी दिएकी छिन् । सो समय श्रीमान्सँगको तस्बिर सेयर गर्दै प्रियंकाले लेखेकी थिइन्, ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology