गोरखा १, जेठ । गोरखा जिल्लामा आज (शनिबार) थप ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस बिज्ञप्तिमा जिल्लाभर २६ महिला र २३ जना कोरोना संक्रमणको पुष्टि भएको हो ।

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology