Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

भाजपा नेताको ट्विट ‘ओली हामो च्वाइस, प्रचण्ड प्रधानमन्त्री बने चीनले जित्छ’


5.7K
Shares

भाजपा नेताको ट्विट ‘ओली हामो च्वाइस, प्रचण्ड प्रधानमन्त्री बने चीनले जित्छ’

काठमाडौं२८, बैशाख । भारतीय जनता पार्टीका नेता सुब्रमन्यव स्वामीले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएमा चीनले जित्ने तर्क गर्नुभएको छ ।  सामाजिक सञ्जाल ट्वीटरमा उहाँले मंगलबार (आज) नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएमा  चीनले जित्ने टिप्पणी गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली भारतको ‘च्वाइस’ भएको उल्लेख गर्नुभएको छ । नेपालमा नयाँ सरकार बनाउने रस्साकस्सी चलिरहँदा भारतको सत्तारुढ पार्टीका प्रभावशाली नेताको भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology