Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

टिकटक बनाउन खोज्दा भीरबाट लडेर ज्यान गयो


2.8K
Shares

टिकटक बनाउन खोज्दा भीरबाट लडेर ज्यान गयो

उदयपुर २४, बैशाख। टिकटक बनाउने क्रममा भीरबाट लडेर एक युवकको ज्यान गएको छ। उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर सुनसरीको धरान–५ का १८ वर्षीय सुवास परियारको ज्यान गएको प्रहरीले जनाएको छ ।

धरानबाट ओखलढुङ्गा तर्फ जाँने क्रममा उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भीरमा टिकटक बनाउन थालेको उनि एक्कासी लडेर घाइते भएका थिए । घाइते परियारलाई उपचारका लागि कटारी अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology