Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बोर्लाङमा मात्रै कोरोना संक्रमितको संख्या ८५ पुग्यो


2.8K
Shares

बोर्लाङमा मात्रै कोरोना संक्रमितको संख्या ८५ पुग्यो

गोरखा २३ बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ र ८ स्थित बोर्लाङमा मात्र कोरोना संक्रमितको सख्या ८५ पुगेको छ । बिहिबार वडा नम्बर ८ मा थप जनामा संक्रमण पुष्टी भएसंगै बोर्लाङमा संक्रिय संक्रमितको संख्या ८५ पुगेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

समुदायमा स्तरमा संक्रमण देखिएको त्यस क्षेत्रका संक्रमितहरुमा रुघा खोकी र ज्वरोको लक्षण समेत देखिएको स्थानीयले बताएका छन् । संक्रमण थप फैलन नदिन गाउँपालिकाले दुवै वडामा सिल गरिसकेको छ भने स्थानीय प्रसासनले निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology