Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

हावाहुरीले गोरखाको फिस्लिङ र भुम्लिचोक जोड्ने पुलमा समेत क्षति


3K
Shares

हावाहुरीले गोरखाको फिस्लिङ र भुम्लिचोक जोड्ने पुलमा समेत क्षति

गोरखा ५, बैशाख । शनिबार साँझ आएको भीषण हावाहुरीले गोरखाको गण्डकी गाउँपालिकाको फिस्लिङ र चितवनको भुम्लिचोक जोड्ने निर्माणाधिन पुलमा क्षति पुर्याएको छ ।

ठूलो हावाहुरीका कारण निर्माणाधिन मोटरेवल पुलमा क्षति पुगेको स्थानीयबासीको जानकारी दिएका छन् । हावाहुरीले पुलको ढलान गर्न बाँकी रहेको केही भाग नै करिब ४ मिटर सरेको जनाइएको छ ।

पुलमा क्षति पुगेपछि फेरि निर्माणमा ढिलाई हुनेमा स्थानियले चिन्ता व्यक्त गरेका छन् । तस्विर : पत्रकार दानबहादुर गुरुङ

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology