Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

श्री राष्ट्रिय भू.पू सैनिक बिधालयको ८ औं बार्षिकउत्सव सम्पन्न


3.9K
Shares

श्री राष्ट्रिय भू.पू सैनिक  बिधालयको ८ औं बार्षिकउत्सव  सम्पन्न

गोरखा २७, माघ । गोरखा नगरपालिका वडा नम्बर ८ मा रहेको श्री राष्ट्रिय भू.पू सैनिक आबासिय बिधालयको ८ औं बार्षिकउत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष गोमा दुवाडीको अध्यक्षतमा भएको कार्यक्रममा बिधालयको प्रगती प्रतिबेदन प्रस्तुत भएको थियो । कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष कृष्ण बहादुर के.सीको प्रमुख आतिथ्यता रहेको थियो ।

बार्षिक उत्सव कार्यक्रममा प्याप्सन गोरखाका सचिव कमल थापा, समाजसेवी धिरज बहादुर मास्के लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको बिधायका प्रिन्सीपल बिष्णु पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology