गोरखा ३, माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले घोषणा गरेको पार्टी एकता केन्द्रीय अभियानमा गोरखाबाट ६ जना चयन भएका छन् । पार्टी औपचारिक बिभाजन मात्र बाँकी रहेका बेला उपाध्यक्ष गौतमको नेतृत्वमा केन्द्रीय समन्वय समितिको सार्वजनिक गरिएको हो ।
नामावली हेर्नुहोस् ।
१. धनबहादुर गुरुड
२ रबिन कट्टेल
३.बसन्त गुरुड
४. रामबहादुर लामा
५. भक्तराम देवकोटा
६. सञ्जिव देवकोटा