Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

युवासंघको संयोजकबाट ओली पक्षले दिपशिखालाई हटायो


1.5K
Shares

युवासंघको संयोजकबाट ओली पक्षले दिपशिखालाई हटायो

काठमाडौँ २५, माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई हटाएको छ। आइतबार बसेको ओली पक्षको युवा संघको केन्द्रीय कमिटी बैठकले प्रचण्ड नेपाल पक्षमा रहनु भएका सापकोटालाई संयोजक पदबाट हटाएको हो।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा युवा संघको केन्द्रीय कमिटी बैठकले सापकोटालाई हटाएर अर्को नेतालाई जिम्मेवारी दिइने नेता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो । नेकपाका दुवै पक्षले आफ्नो एक अर्का पक्षका नेतृत्वलाई कारवाही गर्ने र हटाउने क्रम चलिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology