Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

काग्रेस बरिष्ठ नेता पौडेलेको यो अभिव्यक्तिले ओली पक्षलाई ठूलो धक्का


3.1K
Shares

काग्रेस बरिष्ठ नेता पौडेलेको यो अभिव्यक्तिले ओली पक्षलाई ठूलो धक्का

काठमाण्डौ १०, माघ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताउनुभएको छ । आज विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताउनुभयो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल विरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रस्तावमा समर्थन गर्ने नगर्ने भन्नेमा काँग्रेसभित्र विवाद छ । वरिष्ठ नेता पौडेलले काँग्रेस प्रतिपक्षी भएकाले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताउनुभयो । उहाँले अभिव्यक्तिले ओली पक्षलाई भने ठूलो धक्का लागेको छ । काग्रेसले अविश्वासको प्रस्तावमा उभिए ओली पक्षले सवै प्रदेश मुख्यमन्त्रीबाट हात धनुपर्ने अबस्था आउनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा नाममा अस्थिरता ल्याउन खोजेको भन्दै उहाँले अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology