Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड


5.4K
Shares

चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड

काठमाडौं, ९ माघ । चन्द्रागिरी हिल्सले निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ । शेयर निष्कासन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताको दरले शेयर बाँडफाँड गरेको हो । त्यसबाट बाँकी रहेको २ कित्ता शेयर भाग्यमानी दुई आवेदकले ११ कित्ता शेयर पाएका छन् ।

१२ लाख १६ हजार ९५३ जनाको आवेदन परेको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आवेदन दिएका मध्ये ५ हजार ८३८ वटा आवदन अस्विकृत भएका छन् । १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन् । योग्य आवेदकहरु मध्येबाट जम्मा १ लाख ३९ हजार ६ सय जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology