Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

३ हजार ५ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय २ जना सङ्क्रमित थपिए


1.6K
Shares

३ हजार ५ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय २ जना सङ्क्रमित थपिए

काठमाण्डौ ९, माघ ।  आज देशभर कूल चार सय ८० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइट मार्फत् दिएको जानकारी अनुसार नेपालमा हाल सम्म कूल दुई लाख ६३ हजार तीन सय ४८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९७ दशमलब ९२ प्रतिशत रहेको छ । केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ सय २ जना कोरोना सङ्क्रमित थपिएका छन् । ३ हजार ५ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना महिला र १६९ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा सङ्क्रमितको कूल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology