Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पालुङटार उद्योग बाणिज्य संघको अध्यक्षमा आलेमगर, को को भए पदाधिकारी र सदस्य हेर्नुहोस !


3.3K
Shares

पालुङटार उद्योग बाणिज्य संघको अध्यक्षमा आलेमगर, को को भए पदाधिकारी र सदस्य हेर्नुहोस !

गोरखा ९ माघ । गोरखा उद्योग वाणिज्य संघ पालुङटार बजाई ईकाइको आज भएको प्रथम साधारणसभा तथा अधिवेशनमा सबै पदाधिकारीहरु सर्वसम्मतले चएन भएका छन् । जसको विवरण यस्तो रहेको छ l
निर्वाचित समिति :
अध्यक्ष: मान बहादुर आले मगर
वरिष्ठ उपाध्यक्ष: सुरज श्रेष्ठ
उपाध्यक्ष: सूर्यमान श्रेष्ठ
सचिव: दीपक कुमार श्रेष्ठ
कोषाध्यक्ष: गुरु प्रसाद पौडेल
सह सचिव: भरत प्रसाद  देवकोटा
कार्यकारी सदस्य:
१. टिकाराम कुमाल
२. राजेन्द्र सुनार
३. रविन खड्का
४. रमेश कुमार श्रेष्ठ
५. जिवमनी लुइँटेल
६. रवीन्द्र देवकोटा
७. केशर कुमार श्रेष्ठ
८. रिता श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology