Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका पत्रकार गुरुङ ‘सिआई टेकबहादुर तथा रसकुमारी गुरुङ पत्रकारिता पुरस्कार’बाट पुरस्कृत


3.6K
Shares

गोरखाका पत्रकार गुरुङ ‘सिआई टेकबहादुर तथा रसकुमारी गुरुङ पत्रकारिता पुरस्कार’बाट पुरस्कृत

गोरखा २६, पुस । गोरखाका पत्रकार केशब गुरुङ सिआई टेकबहादुर गुरुङ तथा रस कुमारी गुरुङ पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत हुनुभएको छ । गुरुङलाइ सुचना तथा संचारमन्त्री पार्वत गुरुङले एक कार्यक्रम बिच पुरस्कृत गर्नुभएको हो ।

पत्रकार गुरुङ गोरखाबाट नयाँ पत्रिका राष्ट्रिय दैनिकको सवांददाताको रुपमा कार्यरत हुनुहुन्छ । गुरुङलाई नगद ५ हजार सहित मन्त्री गुरुङले पुरस्कृत गर्नुभएको हो गोरखाको लाप्राक घर भएका गुरुङ गोरखा सदरमुकामबाट प्रकाशित हुने सुरुवात दैनिकमा पनि आबद्व हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology