Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

प्रचण्ड माधव पक्षको अर्को एक्सन : गुरुङ र पोखरेललाई प्रदेश इन्चार्जबाट हटायो


4.7K
Shares

प्रचण्ड माधव पक्षको अर्को एक्सन : गुरुङ र पोखरेललाई प्रदेश इन्चार्जबाट हटायो

काठमाण्डौ २०, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड– माधव पक्षले पार्टीका दुई वटा प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटाएको छ । प्रचण्ड–नेपाल पक्षले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई जिम्मेवारीबाट हटाएको हो ।

पार्टी मूख्यालय पेरिसडाडाँमा सोमबार बसेको स्थायी कमिटी बैठकले गुरुङ र पोखरेललाई हटाएको पार्टीले जनाएको छ ।  उहाँहरुलाई जिम्मेवारीबाट हटाएपछि गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवालीलाई इन्चार्ज जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology