Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

हिमपातले एयरपोर्टमै थन्कियो तारा एयरको जहाज : यात्रु सिमकोटमै रोकिन बाध्य


2.7K
Shares

हिमपातले एयरपोर्टमै थन्कियो तारा एयरको जहाज : यात्रु सिमकोटमै रोकिन बाध्य

हुम्ला, २० पुस । अत्याधिक हिमपातका कारण हुम्लामा सिमकोट बिमानस्थलमा तारा एयरको बिमान थन्किएको छ । हुम्लामा हिमपात भएपछि दुईवटा तारा जहाज विमानस्थलमै थन्किएका छन् ।

तारा एयरको जहाजमा ब्याट्रीमा सामान्य समस्या भएकोले मर्मत गर्न अर्को जहाजमा प्राविधिक टोली लिएर आएर थियो । तर मर्मत गरि फर्कने बेला मौसम खराब भएपछि रोकिएको सिमकोट नागरिक विमानस्थका प्रमुख बिष्णु अधिकारीले जानकारी दिनुभयो ।

यता तारा एयरका सिमकोट श्रोतका अनुसार मौसम खराब भएपछि जहाज सिमकोटमै रोकिएको जनाएको छ । तारा एयरमा नेपालगञ्ज सुर्खेत, काठमाडौ जाने यात्राहरू जहाज यतै थन्किएपछि सिमकोट रोकिन बाध्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology