Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गाई काटेको आरोपमा ६ जना पक्राउ


2.7K
Shares

गाई काटेको आरोपमा ६ जना पक्राउ

काभ्रे १६, पुस । काभ्रेमा गाई काटेको आरोपमा ६ जना पक्राउ परेका छन् । महाभारत गाउँपालिका १, गोकुले बस्‍ने ५३ वर्षीय रत्‍नबहादुर जिम्बासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गोकुले र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोलीले उनीहरुलाई २५ केजी गाईको मासु सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology