Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

टिकटक बनाउन झोलुंगे पुलमा झुण्डिएका युवकको मृत्यु


3.4K
Shares

टिकटक बनाउन झोलुंगे पुलमा झुण्डिएका युवकको मृत्यु

गोरखा ६, पुस । टिकटक बनाउन झेलुंगे पुलमा झुण्डिदा खसेर गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापा शनिबार दिउँसो बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलमा झुण्डिएर टिकटक बनाउने क्रममा खसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology