Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

समाजबादी दलितमुक्ति महासंघ गोरखाको अध्यक्षमा राजु बि.क


1.7K
Shares

समाजबादी दलितमुक्ति महासंघ गोरखाको अध्यक्षमा राजु बि.क

गोरखा २३ माघ । समाजवादी दलित मुक्ति महासंघ गोरखाको समायोजन भेला सम्पन्न भयो । समाजवादी दलित मुक्ति महासंघका केन्द्रीय सचिव होप ब. नेपालीको सन्चालन तथा जिल्ला अध्यक्ष कल्पना परियार(बगाले)को अध्यक्षतामा भएको कार्यक्रमले राजु बि. क. को अध्यक्षतामा३१ सदस्यीय कमिटि निर्माण गरेको छ।

जसको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश कल्पना परियार(वगाले), कृष्ण वि.क र जुना नेपाली निर्वा्चित गरेको छ। उक्त कार्यक्रममा समाजवादी दलित मुक्ति महासंघका केन्द्रीय उपाध्यक्ष लाल बहादुर बि.क. को प्रमुख आतिथ्यता एवं समाजवादी पार्टी, गोरखाका अध्यक्ष नारायण खत्री, पार्टी जिल्ला सचिव बिपिनचन्द्र ढकाल, गोरखा नगरपालिकाका अध्यक्ष उपेन्द्र देवकोटा लगाएतको उपस्थितिमा भेला सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology