Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु


1.3K
Shares

सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु

लम्जुङ २, पुष । काठमाडौँ । लमजुङको सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा सेफ्टी ट्याङकीमा खसेर एक महिलाको मृत्यु भएको छ । अन्दाजी ३६ वर्षीया धनमाया भुजेलको सेफ्टी ट्यांकीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ ।

बुधबार बिहान भुजेलको शव सेफ्टी ट्यांकीमा मृत अवस्थामा भेटिएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको थापाले भइरहेको जनाइएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology