Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

माछा मार्ने क्रममा झडप, एक महिलाको मृत्यु


1.4K
Shares

माछा मार्ने क्रममा झडप, एक महिलाको मृत्यु

सप्तरी २९, मङ्सिर । सप्तरीमा गएराती माछा मार्ने क्रममा भएको झडपमा परी १ महिलाको मृत्यु भएको छ ।झडपमा परी बोदे बर्साइन नगरपालिका ३ की ४५ वर्षीया गंगियादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । सोही झडपमा परी अन्य ४ जना घाइते भएका छन । घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा भएको विवाद झडपमा परिणत भएको थियो । प्रहरीका अनुसार स्थानीयले बन्चरो, भाटालगायत सामग्री बोकेर झडपमा उत्रिए पछि उत्त घटना भएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology