Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी


455
Shares

गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी

काठमाडौं, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दिनुभएको छ । उहाँले भर्खरै उपसभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसअघि उहाँ कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । यसपटक पार्टीको उपसभापतिमा उठ्ने घोषणा उहाँले केही दिन अघि मात्रै गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology