Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

डिरहेको यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु


560
Shares

डिरहेको यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौँ २१ साउन :  राजधानीमा गुडिरहेको यात्रुवाहक बस दुर्घटना हुँदा विहिबार १ जनाको मृत्यु भएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा।२ ख ३५९० नम्बरको बस बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएर दुर्घटनामा भएको हो ।

दुर्घटनामा परेर १० जना घाइते भएका छन् । उनीहरूलाई बीएण्डबी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology