Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गृहमन्त्री गुरुङ विराटनगरमा


483
Shares

गृहमन्त्री गुरुङ विराटनगरमा

विराटनगर, २० असार । संघीय सरकारका गृहमन्त्री सुधन गुरुङ विराटनगर पुग्नुभएको छ । जिल्लाको बस्तुस्थिति बुझ्नउनी शनिबार बिहान विराटनगर जानुभएको । उहाँले नेपाल भारत सीमा क्षेत्रको पनि निरीक्षण गर्नुहुनेछ ।

निरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय मोरङ पुग्नुभएको उहाँ छिटो र छरितो रुपमा सेवा प्रवाह गर्न निर्देशन दिनभएको छ । नागरिकलाई एकै ठाउँबाट सेवा दिनका लागि आवश्यक भए संरचना थप गर्न पनि निर्देशन दिनुभयो ।

‘प्रहरीको समस्या बुझेको बताउँदै उनले धेरै ठाउँका भवन र भौतिक संरचना जीर्ण अवस्थामा रहेको बताउनुभयो । ती समस्याको समाधान गर्न सरकारले योजना बनाएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology