Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

पत्नीसहित अमेरिकाबाट फर्किँदै गरेका गोरखाका एक पुरुषको जहाजभित्रै मृत्यु


406
Shares

पत्नीसहित अमेरिकाबाट फर्किँदै गरेका गोरखाका एक पुरुषको जहाजभित्रै मृत्यु

आज बिहान बिहान ६ः ३५ बजे अमेरिकाबाट आएको टर्किस एयरलाइन्सको विमानमा अचेत भेटिएका व्यक्तिको मृत्यु भएको छ ।

टिके ७२६ फ्लाइटमा सवार गोरखा बारपाक–०२ घर भई काठमाडौँ सामाखुशी बस्ने ७३ वर्षीय श्यामहरि मरहठ्ठाको फ्लाइटभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौशाला प्रहरीले दिएको जानकारी अनुसार उनको शव जाँच मुचुल्का भइरहेको छ । मरहठ्ठा पत्नी कालिकासहित अमेरिकाबाट सँगै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology