Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अपरान्ह ४ बजे मन्त्रीपरिषद बैठक बस्दै


406
Shares

अपरान्ह ४ बजे मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौँ, ५ जेठ  । मन्त्रीपरिषद बैठक मङ्गलबार अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा महत्त्वपूर्ण निर्णय हुने बताइए पनि बैठकको एजेन्डा सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology