Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रास्वपाले आज देशैभर वडा भेला गर्दै


539
Shares

रास्वपाले आज देशैभर वडा भेला गर्दै

 

काठमाडौं, २ जेठ । रास्वपाले आज देशैभर वडा भेला आयोजना गरेको छ । तदर्थ समिति गठन नभएका वडाहरुमा आज भेला आयोजना गरिएको रास्वपाले जनाएको छ । आज हुने भेलाले ती वडाहरुमा तदर्थ समिति गठन गर्नेछ ।

रास्वपाले हाल पहिलो महाधिवेशनको तयारी गरिरहेकोले संगठन विस्तारमा लागेको छ । पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने रास्वापाको निर्णय छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology