Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

हर्क साम्पाङको प्रश्न– लिपुलेकमा भारतले नाका खोलेर चलाउँदा सरकार कहाँ लुक्यो ?


574
Shares

हर्क साम्पाङको प्रश्न– लिपुलेकमा भारतले नाका खोलेर चलाउँदा सरकार कहाँ लुक्यो  ?

काठमाडौं, २८ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई ९हर्क साम्पाङ०ले लिपुलेकलाई नाकाको रुपमा भारत सरकारले प्रयोग गर्दा नेपाल सरकार लुकेर बसेको टिप्पणी गर्नुभएको छ ।

‘लिपुलेकमा भारतले नाका खोलेर चलाइराख्दा किन मौन छ यो सरकार रु किन कुटनीतिक वार्ता गर्न सकेन रु हस्ताक्षरबिना कूटनीतिक नोटको भरमा किन लुकेर बसेको छ यो सरकार रु,’ साम्पाङको प्रश्न छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology