Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी बिरुद्ध पक्राउ पूर्जी जारी


385
Shares

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी बिरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ २५ चैत । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा.आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology