काठमाडौं, १२ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरीनुभएको छ ।
प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोह सकेर प्रधानमन्त्री बालेन बाहिरिनुभएको हो ।
बालेन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणका लागि जानेछन् ।
उहाँले सवा दुई प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुहुने छ ।