Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा–२ मा रास्वपाको अग्रता कायमै


735
Shares

गोरखा–२ मा रास्वपाको अग्रता कायमै

 

गोरखा, २२ फागुन । गोरखा क्षेत्र नम्बर २ को पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कविन्द्र बुर्लाकोटीले अग्रता कायमै गर्नुभएको छ ।
निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासलेका अनुसार १ हजार ३४० मत गणना हुँदा रास्वपाका बुर्लाकोटीले ७९१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार लेखनाथ न्यौपानेले २२१ मत प्राप्त गर्नुभएको उहाँले बताउनुभयो ।

त्यस्तै नेपाली काँग्रेसका उमेद्वार प्रकाशचन्द्र दुवाडीले १३७ र नेकपा एमालेका मिलन गुरुङले ७९ मत प्राप्त गर्नुभएको निर्वाचन अकिृत बेल्वासले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology