Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भ्यान दुर्घटना हुँदा सात निर्वाचन प्रहरी घाइते


1.5K
Shares

भ्यान दुर्घटना हुँदा सात निर्वाचन प्रहरी घाइते

‎सिँजा जुम्ला, फागुन ७ गते । जुम्लामा भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते भएका छन् । बिहीबार जुम्ला बजारदेखि नाग्मतर्फ जाँदै गरेको भे। १ ज। ८१८ नम्बरको इलेक्ट्रोनिक भ्यान तातोपानी गाउँपालिका(६, धौलापानीमा दुर्घटना हुँदा सवार सात जना निर्वाचन प्रहरी घाइते भएका हुन् ।

‎भ्यानमा सवार सातै जना निर्वाचन प्रहरी घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको जिल्ला प्रमख कार्यालय जुम्लाका प्रमुख रविनबाबु रेग्मीले बताउनुभयो । उहाँका अनुसार घाइते सात जना मध्य २ जनाको अवस्था गम्भिर रहेको जानकारी गराउनुभयो । घाइतेको पहिचान खुल्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology