Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखापत्र संस्थानले माग्यो ९१ जना कर्मचारी (विज्ञापनसहित)


1.1K
Shares

गोरखापत्र संस्थानले माग्यो ९१ जना कर्मचारी (विज्ञापनसहित)

 

काठमाडौं, १६ माघ । गोरखापत्र संस्थानले विभिन्न पदमा ९१ जना कर्मचारी मागेको छ । शुक्रबार सूचना जारी गर्दै गोरखापत्र संस्थानले नवौं तहदेखि दोस्रो तहसम्म विभिन्न पदमा कर्मचारी मागेको हो ।

संस्थानले एक जना नायब कार्यकारी सम्पादक, नेपाली र अंग्रेजी समूह गरी १६ जना समाचारदाता, फोटोग्राफ र कलातर्फ २ जना, सामान्य प्रशासनतर्फ १४ जना, लेखातर्फ १३ जना, ९ जना बजार अधिकृत लगायत विभिन्न पदमा विभिन्न संख्यामा कर्मचारी मागेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology