Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

हाजिर जमानीमा छुटे युवराज सफल


882
Shares

हाजिर जमानीमा छुटे युवराज सफल

काठमाडौ, १५ माघ । अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल सफल छुटेका छन् । उहाँ बुधबार साँझ हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिनुभयो ।

सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारी लक्षित गरी नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनखेन गरी मुद्दा फिर्ता लिने गरेको आरोप छ ।

सफललाई कारबाही गर्न भनेर कार्यालयले माघ ८ गते प्रहरी परिसरमा पत्राचार गरेको थियो । त्यसपछि प्रहरीले माघ १३ गते उहाँ लाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology