Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

मेयर बालेन शाहले दिए राजीनामा


1.3K
Shares

मेयर बालेन शाहले दिए राजीनामा

काठमाडौं, ४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिनुभयो । मेयर शाहले आज दिउँसो पदबाट राजीनामा दिनुभएको हो ।

मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिनुभएको हो । मेयर शाहले उपमेयर सुनिला डंगोलसमक्ष राजीनामा बुझाउुभएको छ । उहाँ फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा हुनुहुन्छ ।

साथै उहाँ आजै रास्वपा केन्द्रीय कार्यालय जाने कार्यक्रम छ। उहाँलाई रास्वपाले वरिष्ठ नेता बनाएको छ । साथै उहाँ रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार पनि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology